काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्दैछन् । प्रतियोगितामा जनकपुरले यसअघि लगातार दुई खेलमा जित हासिल गरको छ भने पोखराले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । यो खेल बिहान ९:१५ बजेदेखि शुरु हुदै छ ।…