काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । बेलायत यूरोपियन युनियनबाट वाहिरिने निर्णयसँगै एकै दिन प्रतितोला ३ हजार रुपैयाँले बढेको सुन त्यसको भोलिपल्ट ५ सय रुपैयाँले घटेको थियो । तर, सोमबार प्रतितोला २ सय रुपैयाँले बढेर ५८ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । व्रिटेनको…