Logo

मीरा राईसहित १० नेसनल ज्योग्राफिकको साहसी व्यक्ती सूचीमा, सर्वाधिक भोट ल्याउने १ जनालाई साहसिक व्यक्ति घोषणा

नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ एड्भेन्चर अफ द इयरको मनोयनमा परेकी छन्। नेसनल ज्योग्राफिकले विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी राईसहित मनोनयनमा परेका १०जनाको नाम शुक्रबार सार्वजनिक गरेको हो। प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ । छनौटमा परेका व्यक्तिलाई…