Logo

आयोन र केम्ट्रोनिक्सबीच सम्झौता, आधिकारीक बिक्रेतामा केम्ट्रोनिक्स

काठमाडौं । आयोन एक्सचेन्ज भारत र केम्ट्रोनिक्सबीच आधिकारिक डिलरसिपसम्वन्धी सम्झौता भएको छ । बुधवार एक कार्यक्रमवीच आयोनका तर्फबाट कार्यकारी उपाध्यक्ष दिनेश सदाशिवन र केम्ट्रोनिक्स नेपालका तर्फबाट प्रबन्ध निर्देशक विवेक शर्माले आधिकारीक डिलरसिपको संझौतापत्रमा हस्ताक्षर गरे । साथै नेपालका लागि नयाँ आधिकारीक बिक्रेतामा केम्ट्रोनिक्स नेपाल बनेको घोषणा गरे । यो संझौतापछि केम्ट्रोनिक्स नेपालले उपत्यका बाहिर आयोन…