काठमाडौं । पुष्पा बस्नेत सीएनएन सुपर हिरोको मनोनयनमा परेकी छन् । अमेरिकी टेलिभिजन सीएनएनले प्रदान गर्ने सुपर हिरो को मनोनयनमा पुष्पा पनि परेकी हुन् । सिएनएनले अवार्ड प्रदानको १० बर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड प्रदान गर्न लागेको हो । यसअघि सीएनएन हिरो घोषित पाँच जना मनोनयनमा परेका छन् । प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन…