काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपालको अर्थतन्त्र नेपालीको हातमा नभएको बताएका छन् । ‘नेपालको अर्थतन्त्र नेपालीको हातमा छैन,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १७औं वाषिर्क साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महराले भने, ‘आफ्नो हातमा ल्याउनका लागि ठूलो प्रयासको जरुरी छ ।’ अहिले नेपालको राजनीनि र अर्थतन्त्र दुवै अप्ठ्यारोमा परेको जानकारी दिँदै…