सिटिजन्स बैंक इन्टरनेसनल वेष्ट पब्लिक सेक्टर बैंकको उपाधि हात पारेको छ । सिङ्गापुरमा आयोजित वल्र्ड एचआरडी कंग्रेसले सिटिजन्स बैंकलाई उक्त अवार्ड दिएको हो । एसिया बैंकिङ, फाइनान्सियल सर्भिसेस तथा इन्स्योरेन्स एक्सिलेन्स अवार्ड २०१६ द्वारा बैंकलाई सम्मान गरिएको थियो । कंग्रेसले विभिन्न ९ विधामा अवार्ड प्रदान गरेको थियो । जसमध्ये सिटिजन्सले सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंकको उपाधि हात…