Logo

पारामाउन्ट मोटर्सको ‘विन्टर एक्सचेन्ज कार्निभल : १० लाखसम्म एक्सचेन्ज बोनसको सुविधा

काठमाडौं । एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले 'विन्टर कार्निभल–२०२४' आयोजना गर्ने भएको छ। पुस ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने उक्त कार्निभलमा एमजी सहित माज्दा, म्याक्सस र वुलिङ ब्रान्डका कार प्रदर्शन गरिने बताइएको छ। एमजी विन्टर कार्निभलमा ग्राहकले आँफूसँग भएको पुरानो गाडी दिएर एमजी, माज्दा, म्याक्सस र वुलिङको जनुसुकै कार सकिने…