Logo

एनसेलको एसईई अफर, १ रुपैयाँमा सिम, विना पैसा अनलिमिटेड कल सुविधा

काठमाडौं मोवाइल सेवा प्रदायक कम्पनीले एनसलेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा दिएका परीक्षार्थी लक्षित गर्दै ‘पहिलो सिम’ विषेश अफर योजना ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले १ रुपैयाँमै एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् । त्यसरी लिएको सिममार्फत ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवा लिन सक्नेछन् ।…