Logo

स्टान्डर्ड चाटर्डको एफपीओ बैशाख २१ मा बाँडफाँड, बजारमा ३४ अर्ब आउने

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ २१ गते बाँडफाँट हुने भएको छ । नेपाल धितोपत्र बोर्डले ५० दिन भित्र बाँडफाँट गर्न निर्देशन दिएसँगै बैंशाख २१ गते बाडफाँड गर्न लागिएको हो । बोर्डको निर्देशन अनुसार बैंशाख २१ गते बाँडफाँड गर्ने गरी तयारी गरिएको बैंकको बिक्री एनएमबी क्यापिटलले जानकारी दिएको छ । बैंकको एफपीओमा पैसा होल्ड हुँदा…