काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्युतीय कारोवारलाई प्रर्वद्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्यूब’ सञ्चालनमा ल्याएको छ । उक्त काउण्टर मार्फत क्यास डिपोजिट, क्यास रिसाइकलिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टीङ, एटिएम तथा विभिन्न केआईओएसके मेशिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेटमेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त…