Logo

डेढगाउँ–झ्यालबास सडक, तीन खण्डमा रु ७३ करोडको बढीको लागतमा काम

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ–झ्यालबास सडकको तीन खण्डमा ७३ करोड बढीको लागतमा निर्माणको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको लागतमा तीन खण्डमा करिब २६ किलोमिटर सडकको काम विभिन्न चरणमा चलिरहेको पूर्वाधार विकास कार्यालय नवलपुरमा प्रमुख कृष्ण आचार्यले बताए । गण्डकी प्रदेशले गौरवको योजनामा राखेको कोरला–त्रिवेणी सडक खण्डअन्तर्गत नवलपुरको डेढगाउँ–झ्याबास सडकको तेस्रो खण्डमा…