Logo

टेलिकमको एफटीटीएच भ्वाइस कल सेवा सुरु, ३ महिना निःशुल्क इन्टरनेट र भ्वाईसकल

काठमाडौं । नेपाल टेलिकमले फाइबर टु दि होम (एफटीटीएच) मार्फत इन्टरनेट तथा आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा संचालनमा ल्याएको छ । कम्पनीले साउन १० गतेदेखि संचालनमा ल्याएको उक्त सेवा ३ महिना निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ । ईन्टरनेट प्रोटोकोल (आइपी) मा आधारित प्रविधि अन्तरगतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटा का साथै सोही…