काठमाडौं । बङगलादेशमा सरकारले विद्यार्थीहरु हिंसात्मक आन्दोलनमा उत्रेको भन्दै मोबाइल इन्टरनेट बन्द गराएको छ । गएको हप्ता २ जना किशोर किशोरीको सडक दुर्घटनामा परी ज्यान गुमाएका कारण राजधानी ढाकाका केही स्थानमा विद्यार्थीहरुले सडक सुरक्षा कमजोर भएको भन्दै विरोध गरिरहेका छन । गएको शनिबार उक्त विरोधले हिंसात्मक रुप लियो जसमा परी १ सय जना घाइते भएका…