Logo

मर्जर प्रभाव : ३ बाणिज्य बैंक सहित २५ कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । बैंक तथा वित्तीय कम्पनीहरु मर्जरमा जाने थालेसँगै त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । मर्जरमा गएका बैंक वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का भएसँगै त्यसले बजारमा प्रभाव पार्न थालेको सम्मद्ध लगानीकर्ताहरु बताउँछन् । पछिल्लो समय राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको मर्जरलाई मौखिक रुपमा दबाब दिन थालेसँगै हालसम्म २५ वटा संस्थाको सेयर कारोबार रोक्का…