काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले हवाई सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन । उनले बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको एभिएशन सेफ्टि रिपोर्ट २०१९ को बिमोचन गर्दै सो कुरा बताएका हुन । अधिकांश निजी विमान कम्पनीहरुले समेत समयमै सेफ्टी रिर्पोट बनाउन र बुझाउन निर्देशन दिँदै मन्त्री भट्टराईले सुरक्षामा कुनै…