काठमाडौं । इसेवाको फोनपेले युके एडको सक्षम (एक्सेस टु फाईनान्स) सँग सम्झौता गरेको छ । कम्पनीले ग्रामिण भेगका नागरिकहरुलाई वित्तिय सेवामा पहुँच पुर्याउन बुधबार सक्षमसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापत्रमा इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन । उक्त सम्झौता पश्चात स्थापित…