Logo

किन कार्यान्वयन हुन सकेन हाइब्रीड कार सम्बन्धी बजेटको व्यवस्था, अन्योलमा भन्सार विभाग

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ को बजेटमा हाइब्रीड कारमा भन्सार र अन्तःशुल्क छुट दिने व्यवस्था गर्याे । यस्तो व्यवस्था नेपालमै पहिलोपटक भएको थियो । यो व्यवस्थाले हालको इञ्जिनमा आउने कारको तुलनामा हाइब्रीड कार निक्कै सस्तो हुने भन्दै गाडी बिक्रेता र उपभोक्ता समेत उत्साहित भए । तर, यो उत्साह धेरै समयसम्म टिक्न सकेन ।…