Logo

नेकपाको स्कुल विभागमा पोखरेलले मारे बाजी, तोकियो ३३ विभागको प्रमुख ‘सूची सहित’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभागमा ईश्वर पोखरेलले बाजी मारेका छन । लामो समय देखी विबादमा रहेको उक्त विभागमा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले पोखरेललाई जिम्मेवारी दिएको हो । पार्टी एकतापछि लामो समयसम्म टुङ्गिन नसकेको सो विषयमा शुक्रबार प्रम निबास बालुवाटारमा सम्पन्न बैठकले टुङ्गो लगाएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका…