Logo

कामना सेवा विकास बैंकको शाखा मोरङको पथरीमा, शाखा संख्या ८० पुग्यो

काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको पथरीमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८०औं शाखाको रुपमा पथरी बजारमा उक्त शाखा विस्तार गरेको हो । बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो शाखाको उद्घाटन गर्दै कारोबार सुरु गरेको बैंकले जानकारी दिएको छ । प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखाको उद्घाटन…