Logo

मौद्रिक नीतिको समिक्षामा सीबीफीनको विश्लेषण : पर्ख र हेरको रणनीति अवलम्बन गरियो

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पर्ख र हेरको रणनीति अवलम्बन गरेको बताएको छ। परिसंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षाले वर्तमान आर्थिक अवस्था र व्यवसायिक गतिविधिलाई सम्बोधन गर्न पर्याप्त कदम नचालेको भन्दै आगामी निर्देशन र समीक्षामार्फत थप लचिलो नीति अवलम्बन गर्ने…