Logo

सप्तरीमा अचानक तीन जनाको मृत्यु, लक्षण कोरोनासँग मिल्दोजुल्दो भएपछि मृतकको स्वाब संकलन गरिंदै

सप्तरी । सप्तरीमा तीन जना व्यक्तिको अचानक मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जना र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको एक्कासी मृत्यु भएको हो । उनीहरुमा कोरोना भाइरस संक्रमणको जस्तै लक्षण देखिएको थियो । सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गढियामा डेढ महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।…