काठमाडौं । विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि एसियाली विकास बैंकले नेपाललाई २३ अर्ब ८८ करोड रूपैयाँ ऋण दिने भएको छ। दक्षिण एसिया उप–क्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रमअन्तर्गत विद्युत प्रसारण र वितरण प्रणाली सुधारका लागि यो ऋण दिन लागेको हो। यसैगरी नर्वे सरकारले यही कार्यक्रमका लागि ४ अर्ब १८ करोड रूपैयाँ अनुदान पनि उपलब्ध…