Logo

सरकारी दोधारे नीतिका कारण व्यवसायीका मालसामान बाटोमै अलपत्र, नाकामै रोकियो सयौं ट्रक

काठमाडौं । सरकारले जारी राखेको निषेधाज्ञाका कारण उद्योगी व्यवसायीको सयौं ट्रक मालसामान बाटोमै अलपत्र परेका छन् । भारत लगायत तेस्रोत मुलुकबाट आयात गरिएका उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थदेखि तयारी बस्तुहरु निषेधाज्ञाका कारण गन्तव्यमा पुर्याउन नसक्दा लामो समयदेखि बाटोमै अलपत्र परेका हुन् । राजस्व संकलनका लागि भान्सार नाकाबाट उद्योग व्यवसायीलाई तत्काल सामान छुटाउन ताकेता गर्ने…