काठमाडौं । बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरि हालै सीजी ब्रान्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफूललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सी।जी।ले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले खानालाई स्वस्थ त बनाउँने…