Logo

निषेधाज्ञामा पनि बढ्यो सुनको मूल्य, तोलाको ९० हजार ४ सयमा कारोबार हुँदै

काठमाडौं । बिहीबारदेखि काठमाडौंलगयात देशका विभिन्न भागमा निषेधाज्ञा चलिरहेको छ । तर, यो अवधिमा पनि नेपाली बजारमा सुन चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज( सोमबार छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको…