Logo

नेबिकोको ५७औं स्थापना दिवस : बालाजु र गौरिघाटमा फ्याक्ट्री आउटलेट उद्घाटन

काठमाडौँ । नेबिको बिस्कुटले आफ्नो ५७औं स्थापना दिवस मनाएको छ । यसले सन् १९६४ देखि निरन्तर रुपमा नेपालका हरेक कुनाकाप्चामा सेवा दिँदै आएको छ । सेवालाई अझ विस्तार गर्नका लागि नेबिकोले नेबिको रिटेल्स प्राइभेट लिमिटेडमार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्टरी आउटलेट उद्घाटन गरेको छ । सो उद्घाटन नेबिको प्रालिका जेनेरल म्यानेजर केशव भट्टराई‚…