Logo

थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री आज स्वदेश फर्कदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । पाँच दिने लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्। उनी थाई एअरबेजवाट फर्कदैछन् ।