काठमाडौं । समृद्धि फाइनान्सको हेटौंडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले स्थानीयलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरेको थियो । विद्यार्थी, किशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय…