Logo

खडेरीपछिको वर्षाले किसानलाई राहत, हिउँदे खेतीको उत्पादन बढने आशा

काठमाडौं । लामो समयको खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस गराएको छ। जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराका अनुसार आज बिहान पर्सामा ७२ मिलीमिटर र बारामा आठ दशमलव पाँच मिलीमिटर वर्षा भएको छ। वीरगञ्ज महानगर–२१ पटेल नगरका शिवहरि पटेलले वर्षातको पानीले चैतेधानको लागि फाइदा पुगेको बताए। ‘खडेरीले सबै फसल सुक्न लागिसकेको थियो’, उनले भने, ‘वर्षातले…