काठमाडौं । चिनियाँ ब्रान्ड चेरीले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल टिग्गो-८ प्रो कार सार्वजनिक गरेको छ। नेपालमा चेरी कारका लागि एकमात्र आधिकारिक वितरक एस.पी.जी अटोमोबाइल्स प्रालिले चेरी ब्रान्डको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको हो। चेरी टिग्गो ८ प्रो मा चेरीकोे टप टेक्नोलोजी समावेश छ । नयाँ यो चेरीको प्ल्यागसीप मोडल…