काठमाडौं । पछिल्लो समय यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारमको व्यवस्था गरेको छ । अनलाइन फारमको व्यवस्था नहुँदा सवारी लाइसेन्स लिन आवेदन दिनमात्रै पनि रातभर लाइन लाग्नुपर्ने अवस्था थियो । अहिले अनलाइन फारमको व्यवस्था भएसँगै कार्यालयहरु रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य भएपनि अझै पनि कार्यालयमा भीड भने उत्तिकै बढेको छ ।सेवाग्राहीले अनलाइनमार्फत…