Logo

अल्का अस्पतालमा एमआरआइ र सिटी स्क्यान निःशुल्क, आइभीएफमा १ लाख छुट

काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालले पुस १८ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले पुस २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । अस्पताल परिसरमा हुने निःशुल्क स्वास्थ्य शिविरमा आइभीएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच गरिने उनले बताए । शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको…