Logo

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढ्यो

काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंकको रुपमा रहँदै आएको नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक हो । गत वर्ष यसैअवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र…