Logo

सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य सामान्य उकालो लागेको छ । गत हप्ता शुक्रबार प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले उकालो लागेको हो…