काठमाडौं । जहिले सेयर बजारमा गिरावट आउँछ, सबै लगानीकर्ता त्रसित हुन्छन् । यसको सबैभन्दा नराम्रो असर ती लगानीकर्तामा पर्छ। जसले भर्खरै सेयर बजारमा लगानी गर्न थालेका हुन्छन् । जब सेयर बजार घट्न थाल्छ, उनीहरु डराउँछन् र घाटामा पनि सेयर बेच्न तयार हुन्छन् । तर, तपाईलाई थाहा नहुन सक्छ कि गिर्दो सेयर बजारमा पनि मनग्य पैसा…