Logo

सनराइज बैंकले मनायो ग्लोबल मनी विक, देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सनराइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १ सय वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ । आफ्ना देशभरीका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी बैंकले सफलताको साथ कार्यक्रम सम्पन्न गरेको बताएको हो । बैंकले प्लान योर मनी, प्लान योर फ्युचर भन्ने…