काठमाडौं । युरोपेली केन्द्रिय बैंकका प्रमुख अर्थशास्त्रीले उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न युरोजोनको थप ब्याजदर वृद्धि उपयुक्त हुने बताएका छन् । बढ्दो उपभोक्ता मूल्यलाई नियन्त्रणमा ल्याउन मौद्रिक कडाइको अभूतपूर्व अभियानअन्तर्गत ईसीबीले गत वर्षको जुलाईदेखि ३।५ प्रतिशत बिन्दुले ब्याजदर वृद्धि गरेको छ । केन्द्रीय बैंकको अर्को बैठक मे ४ मा बस्नेछ र २० राष्ट्रको मुद्रा क्लबमा मुद्रास्फीति…