Logo

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैं, को-को छन् उपस्थित ?

काठमाडौं । सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहेका छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको थियो । यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट…