Logo

मौद्रिक नीतिमा राष्ट्र बैंकको आफ्नै अडान : उद्योगी व्यवसायी रुष्ट, अर्थविद्हरुको समर्थन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–०८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगै निजी क्षेत्र रुष्ट देखिएको छ । राष्ट्र बैंकले उद्योगी व्यवसायीको सुझावलाई समेटेरभन्दा पनि आफ्नै अडानमा मौद्रिक नीति सर्वाजनिक गरेपछि निजीक्षेत्र रुष्ट बनेको हो । चालु आर्थिक वर्षको लागि ल्याइएको मौद्रिक नीतिले अहिलेको समग्र आर्थिक क्षेत्रका साथै निजी क्षेत्रका कुनै पनि समस्या…