Logo

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो ४५ करोड ८२ लाख नाफा, प्रतिसेयर नेटवर्थ २२८.९२ पुग्यो

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीले ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २२.२७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयाँ…