Logo

कर्णालीमा पनि लगानी सम्मेलन, तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार

काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो । आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले लगानी सम्मेलनका लागि सरकारले तयारी सुरु गरिसकेको जानकारी दिनुभयो । “प्रदेश सरकार यसै आवमा लगानी सम्मेलन…