Logo

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ खुला, न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आज फागुन १३ गते आइतबारदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जम्मा २७ लाख ७६ हजार…