Logo

पुस २५ गतेदेखि सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन, कसले दिने आवेदन ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको पुस २५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता छुट्याईएको छ । यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल…