Logo

अब मोबाइल फोन कहिल्यै चार्ज गर्नु नपर्ने, बेटाभोल्टले बनायो ५० वर्षसम्म चार्ज नगरी चल्ने ब्याट्री

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनीले नयाँ प्रकारको ब्याट्री बनाउने दाबी गरेको छ । कम्पनीले उनीहरूको ब्याट्री ५० वर्षसम्म टिक्न सक्ने र सामान्य ब्याट्रीजस्तै निरन्तर चार्ज वा मर्मतको आवश्यकता नपर्ने बताएको छ । चीनको बेटाभोल्टले आणविक उर्जाको लघुकरण गर्ने विश्वको पहिलो ब्याट्री आफुले बनाएको दाबी गरेको छ । जसले ६३ आणविक आइसोटोपलाई सिक्काभन्दा सानो मोड्युलमा राखेको…