Logo

रेड्मी नोट १३ सिरिजका स्मार्टफोनमा आकर्षक अफरहरू अझै जारी

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर अझै जारी राख्ने भएको छ । कम्पनीले शाओमी फ्यानहरुको अनुरोधलाई सम्बोधन गर्दै यो अफर विस्तार गर्ने निर्णय गरेको हो । रेड्मी नोट १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि…