काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, हिन्दीमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजनाको डिसेन्डर कभर स्ल्याबमा फसेर बेपत्ता भएका दुई मजदुरको शव फेला परेको छ । आयोजनामा बेपत्ता भएको १२ घण्टापछि शनिबार बिहान ४ बजे बर्दियाको ठाकुरबारा नगरपालिका–३ का ३० वर्षीय रामदिन थारु र ठाकुरबाबा–५ का ३० वर्षीय सुमन थारुको शव भेटिएको हो । उनीहरु आयोजना…