काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ । गत चैत्र ३० गते हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनेबारे आजको बैठकमा छलफल हुने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार हिउँदे अधिवेशन वैशाख…