काठमाडौँ । गत वर्ष विश्वका करिब ४ करोड मानिसमा एड्स निम्त्याउने एचआइभी भाइरस भेटिएको थियो । जसमध्ये ९० लाख मानिसले यसको उपचार पाउन सकेका छैनन् । जसका कारण हरेक मिनेटमा कुनै न कुनै बिरामी एड्सका कारण मरिरहेका थिए । संयुक्त राष्ट्रसंघले सार्बजनिक गरेको आफ्नो पछिल्लो प्रतिवेदनमा यस्तो खुलासा गरेको हो । विश्वमा एड्सको महामारी अन्त्य…