Logo

बुद्धजयन्ती एवं लुम्बिनी दिवस : लुम्बिनीमा विशेष समारोह हुँदै, मायादेवी मन्दिरमा महापरित्राण पाठ जारी

काठमाडौं । आज २५६८ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस। बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ। बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताए। विशेष…